
पेनल्टी शूटआउटमा जीत हासिल गरी मजुआ एफसी सेमिफाइनलमा
सिलगढ़ी: सालुगढ़ा नेत्र बिन्दु संघको आयोजनमा जारी इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा मजुआ फूटबल क्लबले सेमिफाइनलमा प्रवेश गऱ्यो। सालुगढ़ा खेल मैदानमा मंगलवार खेलिएको रोमाञ्चक म्याचमा मजुआ