Day: जुन 15, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
नेपाल

७१ जिल्लामा फैलियो डेङ्गु सङ्क्रमण

झापा: डेङ्गु रोगको सङ्क्रमण ७१ वटा जिल्लामा फैलिएको छ। गत जुन २६ सम्म ५७ जिल्लामा फैलिएको डेङ्गु हाल ७१ जिल्लामा पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको

खेलकुद

इण्टरनेशनल फ्रेण्डलीजः अर्जेण्टिना र पेरु विजयी

नयाँ दिल्ली: कोपा अमेरिका अघि उत्कृष्ट प्रदर्शनको क्रम जारी राख्दै अर्जेण्टिनाले अन्तर्राष्ट्रिय मैत्री फूटबल म्याचमा ग्वाटेमालालाई ४-१-ले पराजित गऱ्यो। वाशिंगटनको फेडएक्स फील्डमा खेलिएको म्याचमा अर्जेण्टिनाले विपक्षी

पश्चिम बंगाल

सडकमा पानी जमेपछि अलिपुरद्वारका जनता चिन्तित

अलिपुरद्वार: वर्षाका कारण अलिपुरद्वार शहरका विभिन्न सडकहरू डुबानमा परेका छन्। यो कुनै नौलो कुरा होइन, किनकि पानी पर्दा सहरका सडक पानीले भरिन्छन्। ढल निकासको राम्रो व्यवस्था

पश्चिम बंगाल

स्वास्थ्य शिक्षा निर्देशकद्वारा जलपाईगढी मेडिकल कलेज भ्रमण

जलपाईगढी: राज्य स्वास्थ्य शिक्षा निर्देशक डा कौस्तुभ नाइकले आज जलपाईगढी मेडिकल कलेजको पूर्वाधारको भ्रमण गरे। उनीहरू शनिबार दिउँसो जलपाईगुडी पुग्छन्। पहिले जलपाईगढी सुपर स्पेशलिटी अस्पताल पुगे।

अन्तर्राष्ट्रिय

नेपाल चीन सीमा संयुक्त गस्ती सुरु

काठमांडू: भर्खरै मात्र स्थापना भएको उत्तरी गोरखाको बोर्डर आउट पोस्ट (बिओपी ) को टोली र चिनियाँ सुरक्षाकर्मीको टोलीले पहिलो पटक संयुक्त रूपमा सुरक्षा गस्ती गरेको छ।

पश्चिम बंगाल

अदालतको आदेशपछि एक व्यक्तिले ११ वर्षपछि पाए आफ्नो जग्गा

उत्तर दिनाजपुर: करिब ११ वर्षपछि अदालतको आदेशमा एक व्यक्तिले आफ्नो जग्गा फिर्ता पाएका छन्। घटना उत्तर दिनाजपुर जिल्लाको इस्लामपुर थानाको निलाजी क्षेत्रमा भएको हो। भुपेन सिंह

पश्चिम बंगाल

गाजिआवादमा बंगालका एक मजदुरको मृत्यु

उत्तर दिनाजपुर: उत्तर दिनाजपुर जिल्लाका एक युवकको गाजियाबादमा मृत्यु भएको छ। चोपडा ब्लकको केडसापारा ग्राम पञ्चायतको खाल्पारा क्षेत्रका बासिन्दा रमजान अलि आफ्नी बहिनीको विवाहको लागि पैसा

पश्चिम बंगाल

एनजेपीमा जुवा खेलेको विवादमा भएको हत्याको मामलामा आईएनटीटीयुसीद्वारा विरोध प्रदर्शन

सिलगढी: आईएनटीटीयुसीले शुक्रबार राति एनजेपी क्षेत्रमा आईओसी गेट अगाडि एक व्यक्तिको हत्याको लागि एनजेपी पुलिसलाई जिम्मेवार ठहराएको छ। यसै विषयमा आज इन्टकले पुलिस चौकी अगाडि धर्ना

नेपाल

क्याम्पस प्रमुख हत्या प्रकरण: प्रहरी कार्यालय अगाडि शव राखेर प्रदर्शन

जनकपुर: बाराका रामराजा बहुमुखी क्याम्पस प्रमुख हरिभूषण कुश्वाहाको हत्या प्रकरणमा संलग्न दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरिएको छ। जिल्ला पुलिस र सिडिओ कार्यालय बाराको गेट अगाडि

पश्चिम बंगाल

आमाको पुण्यतिथिमा ५०० गरिबलाई लुगा वितरण

जलपाईगडी: हरेक वर्ष झैं आफ्नी आमा महेश्वरी देवनाथको सातौं पुण्यतिथिमा दासदर्गा निवासी सुशान्त देबनाथले करिब ५ सय गरिबलाई लत्ताकपडा र फलफूलको बिरुवा प्रदान गरेका छन्। साथै,

पश्चिम बंगाल

कुरियर कम्पनीमा ठगीको पर्दाफास, दुई पक्राउ

अलीपुरद्वार: अलीपुरद्वार जिल्लाको जयगाउँ पुलिस स्टेशनको पुलिसले कुरियर कम्पनीमा हिनामिना गर्ने दुई जनालाई पक्राउ गरेको छ। उनीहरुको साथबाट लाखौं रुपियाँ हिनामिना बरामद भएको छ। दुवै अभियुक्तले

पश्चिम बंगाल

सिलगढी: शुरु भयो ‘टक टु मेयर’ कार्यक्रम

मेयरद्वारा टिष्टा नदीको पानीको बहाव बढेपछि महत्वपूर्ण बैठक सिलगढी: लोकसभा चुनावका कारण जारी भएको आचारसंहिताका कारण टक टु मेयर कार्यक्रम बन्द भएको थियो। तर चुनाव सकिएपछि