
फुलबारीमा पोखरी भरेको आरोपमा स्थानीयको विरोध
सिलगढी: डाबग्राम–फुलबारी विधानसभा अन्तर्गत फुलबारी नम्बर १ अञ्चल जमुराभिटा क्षेत्रमा रहेको पोखरी भर्ने र सौन्दर्यीकरणको विरोधमा स्थानीयवासीले विरोध गरेका छन्। घटनाको केन्द्रविन्दुमा व्यापक तनावको वातावरण देखिएको














