
बीजेपी नेताहरूमाथि आक्रमणको विरोधमा माटिगडा र वरपरका क्षेत्रमा १२ घण्टा बन्दको आह्वान
सिलगढी: सिलगढीको माटिगडामा तृणमूल समर्थित बदमाशहरूले भारतीय जनता पार्टीका बुथ अध्यक्ष र उनको परिवारलाई धारिलो हतियारले आक्रमण गरी मार्ने प्रयास गरेका छन्। उक्त परिवारका सबैजना गम्भीर