
वामपन्थी उम्मेदवार देवराज बर्मनले गरे जोरदार प्रचारप्रसार
जलपाईगढी: जलपाईगुडी लोकसभा सीटबाट लोकसभा चुनावका लागि वाम मोर्चाद्वारा उम्मेदवार कांग्रेस समर्थित उम्मेदवार देवराज बर्मनले प्रचारप्रसार तीव्र रूपमा गरिरहेका छन्। शुक्रबार बिहान जलपाईगुडी जिल्लाको राजगञ्ज ब्लकको









