Day: फेब्रुअरी 18, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
राष्ट्रिय

कोभिड़ भारत: कोरोनाकाे १५५ नयाँ मामिला, कासैकाे मृत्यु भएन

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको १५५ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर

क्षेत्रीय

डिजल शेडबाट रक्ताम्मे अवस्थामा युवक उद्धार

सिलगढी: सिलगढी जङ्क्शन डिजल शेड भित्रबाट खुनले लतपत अवस्थामा एकजना युवकलाई उद्धार गरेको छ। घाइते युवकको नाम प्रताप सुब्बा (२२) बताइएको छ। तिनी दार्जिलिङको सदर थाना अन्तर्गत

क्षेत्रीय

सडक दुर्घटनामा कलेज छात्रको मृत्यु

सिलगढी: सिलगढीमा बाइक दुर्घटनामा परेर कलेजमा पढ्ने एकजना युवकको मृत्यु भएको छ। उक्त घटना गत राति सिलगढीको भेनस मोड नजिक फ्लाइओभरमा घटेको हो। मृतक युवकको नाम साहिन

खेलकुद

एथलेटिक्समा स्वर्ण पदक जितिन् ज्योति र हरमिलनले

तेहरान (ईरान): भारतीय धाविका ज्योति याराजीले शनिवार तेहरानमा एशियन इण्डोर एथलेटिक्स च्याम्पियनशीपमा महिलाहरूका ६० मीटर वाधा दौड़मा स्वर्ण पदक जितिन्। उनले ८.१२ सेकेण्डको समय लिएर आफ्नै

खेलकुद

स्पेनिश ला लीगाःबार्सिलोना र एट्लेटिको म्याड्रिड विजयी

म्याड्रिड: स्पेनिश ला लीगा फूटबलमा गत सीजनको च्याम्पियन बार्सिलोनाको साथमा एट्लेटिको म्याड्रिडले गत म्याचको निराशालाई भुलेर आ-आफ्नो म्याच जित्यो। गत म्याचमा ग्रानाडा विरुद्ध निराशाजनक ड्र-को सम्मुखीन

क्षेत्रीय

उच्च माध्यमिक परीक्षार्थीको झुन्डिएको अवस्थामा शव उद्धार

सिलगढी: सिलगढीमा उच्च माध्यमिक परीक्षार्थीको झुन्डिएको अवस्थामा शव उद्धार भएकाे छ। मृतक युवकको नाम बाग्राकोर्ट निवासी बबिन पाल बताइएको छ। बबिन पाल सिलगढीको नेताजी स्कुलमा पढ्दथे। प्राप्त

खेलकुद

म्यानचेष्टर सिटीको ड्र-ले शीर्ष स्थानको नजिक पुग्यो आर्सनल

लण्डन: ईंग्लिश प्रीमियर लीग फूटबल प्रतियोगितामा शनिवार राति केही अप्रत्याशित परिणाम अघि आयो, जसले गर्दा आर्सनलले म्यानचेष्टर सिटीलाई पछि छोड़ेर शीर्ष स्थानमा रहने लिभरपूलमाथि दबाउ सृष्टि

क्षेत्रीय

सिक्किमको १२० कार्टुन रम-रक्सी एक्साइज डिपार्टमेन्टद्वारा जफत

सिलगढी: एक्साइज डिपार्टमेन्ट, जलपाईगढी डिभिजनकाे टीमले अभियान चलाएर यात्री वाहक वाहनबाट लाखौँ रुपियाँको रम-रक्सी उद्धार गरे तापनि घटनामा कसैलाई पनि पक्राउ गरिएको छैन। सूत्रले दिएको जानकारी अनुसार

क्षेत्रीय

झुन्डिएको अवस्थामा युवकको शव उद्धार

सिलगढी: सिलगढी नगरनिगमको ३६ वार्ड नम्बर अन्तर्गत घोगोमाली निरञ्जन नगर पाइप लाइन इलाकामा झुन्डिएको अवस्थामा युवकको शव उद्धार भएको छ। मृतक युवकको नाम राम भौमिक (२८) बताइएको