
नर्थ बेङ्गल बासफोर एन्ड हरिजन वेलफेयर अर्गनाइजेसनको उत्तरकन्या अभियानलाई पुलिसले रोक लगायो
फुलबारी: विविध मागलाई लिएर नर्थ बेङ्गल बासफोर एवम् हरिजन वेलफेयर अर्गनाइजेसनले गत २६ दिसम्बरमा कुचबिहारबाट उत्तरकन्या अभियान चलाएको थियो।सो अभियान फुलबारी मर्डर मोडमा आइपुग्न साथ पुलिसले