
क्षेत्रीय
उत्तर सिक्किमको छातेनमा चूनिक हेलिकप्टरद्वारा राहत आपूर्ति
पाकिम: उत्तर सिक्किमको लाचेन छेउ छातेनमा बाढी प्रभावित मानिसहरूको निम्ति राहत सामग्रीहरू पुऱ्याउने भारतीय वायु सेनाको चिनक हेलिकप्टर प्रयोग गरिएको छ। पाकिमको ग्रीनफिल्ड एयरपोर्टबाट चिनूक हेलिकप्टरले