
विम्बल्डनः इगा स्वियातेकलाई पराजित गरी स्वितोलिना सेमिफाइनलमा
१२ जुलाईः विश्वकी नम्बर एक महिला टेनिस खेलाड़ी इगा स्वियातेक विम्बल्डन टेनिस च्याम्पियनशीपको क्वार्टर फाइनलमा उलटफेरको शिकार भइन्। उनलाई युक्रेनकी एलिना स्वितोलिनाले पराजित गरिन्। स्वियातेकको साथमा