
मुख्यमन्त्री ममता ब्यानर्जी जनताका लागि काम गर्छिन्, त्यसैले जनताले उनलाई फेरि एकपटक खुल्ला हृदयले स्वागत गरेका छन् – पापिया घोष
सिलगढी : चुनावमा नक्कली भोटिङ भएन, जनताले उत्साहका साथ मतदान गरे। दार्जिलिङ जिल्ला तृणमूल समतालका अध्यक्ष पापिया घोषले बुधबार सिलगढी पत्रकार क्लबमा यो कुरा बताइन्। मुख्यमन्त्री