Day: जुन 2, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

रुख उपहार दिएर रोप्दा धेरैको ज्यान बच्नेछ: पुलिस तथा समाजसेवी बपन दास

सिलगढी: चर्को गर्मीबाट बच्न हामी सधैं रुखको छायाँ खोज्छौं तर अहिले ठूला-ठूला भवनहरू बनाएर रुख काट्ने भएकाले त्यस्ता रुखको छाया पाउन सकिरहेका छैनौं। जसका कारण हरियाली

अन्तर्राष्ट्रिय

नेपालको विद्युत बँगलादेशसम्म निर्यात गर्न भारतसँग महत्वपूर्ण सहमतिः प्रचण्ड

काठमांडू: नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको विद्युत बँगलादेशसँग निर्यात गर्नका लागि भारतसँग महत्वपूर्ण सहमति भएको बताएका छन्। उनले आज शुक्रवार विहान दिल्लीस्थित होटल मौर्यमा नेपालका

क्षेत्रीय

सेनाको क्याम्पमा हात्ती

सिलगढी: सिलगढीको सुकना आर्मी क्यान्टोनमेन्टमा शुक्रबार बिहान अचानक एउटा हात्ती प्रवेश गर्‍यो। तर, केही समयमै वनकर्मी र सेनाका कर्मचारीले हात्तीलाई जंगलमा फर्काएर स्थिति नियन्त्रणमा लिएका थिए।

राष्ट्रिय

कोविड़ भारत: कोरोनाको २६७ नयाँ मामिला, २ जनाको मृत्यु

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको २६७ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर

खेलकुद

भलिबलः एकतर्फी जीतको साथ सी. नाइट्स फाइनलमा

२ जूनः राजबारी खेलकुद संघ, दार्जीलिङको तत्त्वावधानमा आयोजित पहिलो राजबारी ओपन नक्आउट भलिबल प्रतियोगितामा बिहीवार पहिलो सेमिफाइनल म्याच खेलियो। दीपक जूनियर हाई स्कूल नजिक राजबारी खेल

क्षेत्रीय

हावी-पानीले रुख ढलेर लाग्दा सिक्किममा एकजना महिलाको मृत्यु

गान्तोक: हावा पानीले रुख ढलेर लागेपछि सिक्किममा एकजना महिलाको मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार सिक्किमको निम्न सामदोङमा विहिबार अपरान्ह ४ बजे अधिक पानीसँगै तीव्र वेगमा