Day: मार्च 19, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

जनताको राज भनेको सत्तामा बस्नु मात्र होइन: अजय एडवर्ड

दार्जीलिङ: जनताको राज भनेको सत्तामा बस्नु मात्र होइन यो भनी हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष अजय एडवर्डले बताएका छन्। हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डले दार्जीलिङ पार्वतीय क्षेत्र

क्षेत्रीय

तृणमूल महिला कङ्ग्रेसका अञ्चल सभापतिहरूलाई नियुक्ति पत्र प्रदान

कालचिनीः कालचिनी ब्लक तृणमूल महिला कङ्ग्रेसका सभापति चन्द्रा नार्जीनारीद्वारा आइतबार कालचिनीस्थित तृणमूल कार्यालयमा जयगाउँ एक, जयगाउँ दुई, दलसिंहपाड़ा, मलङ्गी, साताली, मेन्दाबारी, लोथाबारी, कालचिनी, चुवापाड़ा, गारोपाड़ा र

क्षेत्रीय

साहित्यकार विष्णु शर्मा अधिकारीको स्मृतिमा शोक सभा

कालचिनीः वयोवृद्ध साहित्यकार विष्णु शर्मा अधिकारीको गत १२ मार्चको दिन निधन भएको थियो भने तिनलाई श्रद्धाञ्जली व्यक्त गर्न विभिन्न साहित्यिक संस्था औ संगठनहरूले शोक सभा पालन

क्षेत्रीय

३० मार्च रामनवमी पर्वको तयारी

सिलगढी: सिलगढी सहरमा हिन्दु सभ्य समाजको तर्फबाट मार्च ३० मा रामनवमी पर्वको अवसरमा भव्य र्‍यालीको आयोजना गरिने भएको छ। र्‍यालीको तयारीका सम्बन्धमा संगठनको तर्फबाट आइतबार चम्पासरी

क्षेत्रीय

असामाजिक तत्वहरूको विरुद्धमा कालो कपडा बाँधेर मौन जुलुस

लगातार हिंसा रोक्न बजार समिति गठन उत्तर दिनाजपुर: माटिकुण्ड बजारमा असामाजिक तत्वको दुव्र्यवहार विरुद्ध आइतबार माटिकुण्ड क्षेत्रमा व्यापारीले अनुहारमा कालो कपडा बाँधेर मौन जुलुस निकालेका छन्।

क्षेत्रीय

ब्लक प्रशासनको सहयोगमा ५ सय मछुवाले परिचयपत्र पाएका छन्

मालदा: पश्चिम बंगालको माननीय मुख्यमन्त्री ममता ब्यानर्जीको पहलमा र अंग्रेजीबजार ब्लक प्रशासनको सहयोगमा, मछुवाको परिचय पत्र वितरण समारोह आयोजित गरियो। कार्यक्रम आइतबार दिउँसो बडासागरदिघी मत्स्य कार्यालय

क्षेत्रीय

पहाडमा अब जनताको विकल्प दल भाजपा मात्रै हो: कल्याण देवान

सिलगढी: आज भाजपाको सभा निरपानी बस्तीको सार्वजनिक भवनमा सम्पन्न भयो। सभामा राज्य समिति सदस्यद्वय साथै उत्तर बंगाल प्रभारी मनोज देवान र हरिप्रसाद निरौला, जिल्ला उपाध्यक्ष एलएम

व्यापार/वाणिज्य

नवसारीको भान्सी बोर्सीमा ११४२ ऐकरमा मेगा टेक्सटाइल पार्क बनिने

सुरत (गुजरात): कुनै समय मफतलाल ग्रुपकै कारण कपडा उद्योगको क्षेत्रमा नवसारीको नाम राष्ट्रिय बोर्डमा थियो। पछि नवसारीलाई धेरै पछाडि छाडेर सुरतले त्यो स्थान हासिल गर्‍यो, जसले

क्षेत्रीय

आशारिका फाउण्डेशनद्वारा दुईजना बिमारीहरूलाई आर्थिक सहयोग

सोनादा: आशारिका फाउण्डेशन रङ्गबुलद्वारा दुईजना बिमारीहरूलाई आर्थिक सहयोग प्रदान गरेका छन्। अप्पर जोसनहट्टा सोनादा निवासी ९ वर्षीय छोरी अरुणा छेत्रीब्लड क्यान्सरको रोगले ग्रसित साथै अप्पर जोसनहट्टा

क्षेत्रीय

भागोप्रमो तीनधारे महानदी समष्टिको पार्टी कार्यालय उदघाटन

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको पार्टी कार्यालय आज उदघाटन गरेर शुरु गरिएको छ। उक्त पार्टी कार्यालय तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीको बाहुलीबाट

क्षेत्रीय

विभिन्न स्वैच्छिक संघसंस्थाले मिलेर महानन्द नदीको सरसफाई

सिलगढी: बन्धुचल वेलफेयर एसोसिएशन, विधाननगर वेलफेयर सोसाइटी, स्टुडेन्ट सोसाइटी अफ सिलगढीका सदस्यहरूले आइतबार सिलगढीको महानन्दा नदीलाई प्रदूषणमुक्त बनाउन सरसफाई अभियान चलाए। उनीहरूले नदीमा प्लाष्टिकसहित विभिन्न फोहोर

क्षेत्रीय

जनजाति विषय लिएर गोरामुमोद्वारा जागरुक कार्यक्रम जारी

सोनादा: गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले जनजाति विषय लिएर जनतालाई जागरुक गराउने कार्य गर्दै जनतामाझ पर्चा वितरण कार्यलाई जारी राखेका छन्। यसै क्रममा रंगबुल धोतरिया रंगबुक समष्टि