
बेरोजगार युवालाई रोजगारीलगायत विभिन्न मागलाई लिएर भाजपाले निकालेको विरोध र्याली
कुचबिहार: बेरोजगार युवालाई रोजगारी, योग्यताका आधारमा पारदर्शी नियुक्ति, सरकारी कर्मचारीलाई उचित भत्ता भुक्तानीलगायत विभिन्न मागलाई लिएर भारतीय जनता युवा मोर्चाले कुचबिहार सहरमा विरोध र्याली निकालेको छ।