सिक्किम प्रीमियर लीगः संशोधित कार्यक्रम जारी, ३० जनवरीदेखि शुरु अनि फाइनल २ अप्रेलमा
२८ जनवरीः फूटबल डेभलपमेण्ट प्राइभेट लिमिटेड (एफडीपीएल)-को प्रयासमा आयोजन हुन गइरहेको सिक्किम प्रीमियर लीग फूटबल (एसपीएल)-को संशोधित कार्यक्रम जारी गरियो। जम्मा ६ जिल्लाका आठवटा टीमले हिस्सा








