
घरले तीन वर्षको न्यूनतम करबापत रु ३६० तिर्ने, आक्रोशित लाभग्राहीको विरोध
अलिपुरद्वार: आवास योजनाको बहस रोकिने नाम लिइरहेको छैन। शनिबार आवास योजनामा मनोनित उपभोक्ताहरू कालचिनी ब्लकको लताबारी ग्राम पञ्चायत कार्यालय पुगेर आक्रोश पोखेका थिए। यस सम्बन्धमा ग्राम