
बङ्गाल–बिहार नाका चेकपोष्टमा राष्ट्रिय मानव अधिकार आयोगको गाडीबाट सय बोतल मदिरा बरामद, बिहारका २ जना पक्राउ
मालदा: बिहीबार राति बंगालबाट बिहारमा रक्सी तस्करी गर्ने दुईजनालाई पक्राउ गरिएको छ। अबेर राति बंगाल–विहार सीमामा चेकिङका क्रममा राष्ट्रिय मानवअधिकार आयोगको बोर्ड बोकेको गाडीबाट एक सय


















