
सुप्रिया हत्याकाण्डका मुख्य अभियुक्त पक्राउ, पुलिस ले होटलमा छापा मारेर पक्राउ गरे
रायगञ्ज। सुप्रिया हत्याकाण्डका मुख्य अभियुक्तलाई पुलिसले पक्राउ गरेको छ। अवैध सम्बन्धका कारण गृहिणीको हत्या भएको पुलिसको प्रारम्भिक अनुमान छ। अभियुक्तलाई १० दिन पुलिस हिरासतमा राख्न निवेदनसहित