Day: अगस्ट 18, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
खेलकुद

देवकुमार खाती स्मृति नक्आउट फूटबलः मेचे बस्ती सजिलै सेमिफाइनलमा

१८ अगस्त: बन्दाखेती स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित देवकुमार खाती स्मृति नक्आउट फूटबल टुर्नामेण्टमा बिहीवार खेलिएको दोस्रो क्वार्टर फाइनल म्याचमा मेचे बस्तीले सजिलै जीत हासिल गऱ्यो। लंगभ्यू

केही बेर पानी पर्ने बित्तिकै सड़क खोलामा परिणत

खरसाङ: खरसाङमा केही बेर पानी पर्ने बित्तिकै सड़क खोलामा परिणत हुन्छ। पानी नालीतिर नबगेर सड़कतिर बग्ने गर्छ जसले गर्दा मानिसहरूलाई यातायात गर्न धेरै असुविधा हुन्छ। विशेषगरी

क्षेत्रीय

विधायक बीपी बजगाईद्वारा बाघमारा बस्तीमा पानीको कामको शिलान्यास

सरकारी अधिकारीको अनुपस्थितिले विधायकको कार्य निष्पादनमा वाधा भएको छ: विधायक बीपी बजगाई खरसाङ: खरसाङका भाजपा विधायक बीपी बजगाईले खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको बाघमारा बस्ती

क्षेत्रीय

बाघमारा बस्तीमा पुगेर खरसाङका विधायकले पानीको पुरानो योजनामाथि लगाएको आरोपको भागोप्रमोद्वारा खण्डन

खरसाङ: खरसाङका भाजपा विधायक बीपी बजगाईले तीनधारे महानदी समष्टिको बाघमारा बस्तीमा गएर पानीको कामको शिलान्यास गरेपछि त्यहाँ भएको पुरानो पानीको काम विषयमा गरेको सोधखोज विषयमा आज

क्षेत्रीय

पार्थ चटर्जीको बयानले नयाँ मोड लिन सक्ने सम्भावना

कोलकाता: शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा पार्थ चटर्जी पक्रा परेका छन्।उनी राज्यका पूर्व मन्त्री पनि हुन्।उनै पार्थ चटर्जीले बिहीवार एक महत्वपूर्ण बयान दिएका छन्। कोर्टमा पेशीको समय

क्षेत्रीय

एक्लो राजनैतिक दलको निर्णयले बन्द चियाकमानका श्रमिकहरू मर्कामा: गोरामुमो

दार्जिलिङ: गोरामुमो-को भ्रातृ संगठन हिमालयन प्लान्टेसन वर्कस युनियन ले दार्जिलिङ अर्गानिक टी स्टेट अन्तर्गत १० वटा चिया बगान बन्द गराएकोमा घोर विरोध गर्दै यो एउटा चिया

क्षेत्रीय

खरसाङ बार एसोसिएशनको वकिलहरूद्वारा आजदेखि काम बयकट

खरसाङ: खरसाङको जुनियर डिभिजन कोर्ट कम जुडिसियल कोर्टमा जर्ज नभएको भन्दै बार एसोसिएशन खरसाङको वकिलहरूले आजदेखि बयकट गर्ने निर्णय लिएको छ। खरसाङमा जम्मा तीनवटा कोर्टहरू क्रमैले

क्षेत्रीय

सिलगढी विधान मार्केट गणेश पुजा वेलफेयर सोसाइटीको खुट्टी पुजा सम्पन्न

सिलगढी: गणेश पुजा आगामी ३१ अगस्तमा रहेकोले आज खुट्टी पुजाको माध्यमद्वारा सिलगढी विधान मार्केट गणेश पुजा वेलफेयर सोसाइटीको तर्फबाट गणेश पुजाको तयारी शुरू गरेको छ। गत

क्षेत्रीय

भाजपा जिल्ला कमिटीको बैठक रक्षामन्त्री राजनाथ सिंहसित समपन्न

बाघडुग्रा: रक्षामन्त्री राजनाथ सिंहलाई आज बाघडुग्रामा भाजपा दार्जिलिङ जिल्ला समितिको तर्फबाट भव्य रूपमा स्वागत जनाइयो। विमानबाट ओर्लिए पछि रक्षामन्त्री राजनाथ सिंहलाई विमान अड्डा परिसरमा सांसद राजु

क्षेत्रीय

सिलगढीको ईस्टर्न बाइपासमा सडक दुर्घटनामा व्यक्ति गम्भीर घाइते

सिलगढी: सिलगढीको ईस्टर्न बाइपासमा सडक दुर्घटनामा एकजना व्यक्ति गम्भीर रूपमा घाइते भएका छन्। घाइते व्यक्ति सिलगढी नगरनिगमको ३८ नम्बर वार्डको सूर्यसेन कोलनीको ब्लक बी निवासी धर्मेन्द्र

क्षेत्रीय

तीन दिवसीय नेपाली भाषा मान्यता दिवस जोरथाङमा शुरू

जोरथाङ: दक्षिण सिक्किमस्थित जोरथाङ बजारको सामुदायिक भवनमा आजदेखि तीन दिवसीय राज्य स्तरीय ३१औं नेपाली भाषा मान्यता दिवस शुरू भएको छ। आज उद्घाटनको पहिलो दिनको कार्यक्रमको अध्यक्षता

क्षेत्रीय

भाजपा दार्जिलिङ टाउन मण्डलको सभा

दार्जिलिङ: भाजपा दार्जिलिङ टाउन मण्डलको सभा आज दार्जिलिङ जिल्ला कार्यलयमा सीके शर्माको अध्यक्षतामा सम्पन्न भयो। सभामा विशेष गरेर सङ्गठनात्मक साथै पार्टीको भावी रणनीति बारे चर्चा गरियो।