
मुख्यमन्त्रीको राज्यवासीहरुप्रति जन्माष्टमीको हार्दिक बधाई एवं शुभकामना
गान्तोक: जन्माष्टमीको शुभ अवसरमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यवासीहरुप्रति हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्रीले आफ्नो सन्देशमा भनेका छन्, भगवान कृष्णको जन्म र जीवनले