
नीरज चोपड़ा विश्व एथलेटिक्स च्याम्पियनशीपको फाइनलमा, रोहित पनि लयमा
२२ जुलाईः ओलम्पिक च्याम्पियन ज्याभलिन थ्रो एथलीट भारतका नीरज चोपड़ाले आफ्नो पहिलो प्रयासमै ८८.३९ मीटरको थ्रो गरी पहिलोपल्ट विश्व एथलेटिक्स च्याम्पियनशीप फाइनलको निम्ति क्वालीफाई गरे जबकि