
आईडब्लुसी डिस्ट्रिक्ट दार्जीलिङ ३२४द्वारा विश्व पर्यावरण दिवस पालन
दार्जीलिङ: गत ५ जूनको दिन टाइगर हिलमा आईडब्ल्युसी डिस्ट्रिक्ट ३२४ संस्थाका सदस्यहरु र वन विभागद्वारा कंग्रेस प्राईमरी स्कूल जोरबङलोका नानीहरूलाई लिएर वृक्ष रोपन कार्यक्रम सम्पन्न भयोl