
पृथ्वीको कक्षालाई छोड़ेर चन्द्रमा तर्फ बढ्यो चन्द्रयान-३, पाँच अगस्तमा पुग्नेछ
नयाँ दिल्ली: भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो)-को महत्वपूर्ण मिशन चरणबद्ध ढंगमा सफलता तर्फ तीव्र वेगमा अघि बढ़िरहेको छ। यस मिशनको चन्द्रयान-३ ले ऐतिहासिक सफलतालाई हासिल गर्दै