
विश्वको जुनसुकै कुनामा सुपरफास्ट इन्टरनेट उपलब्ध हुने,एलोन मस्कले गरे प्रक्षेपण स्याटेलाइट
पहिलो स्याटेलाइट एलोन मस्कको स्टारलिंकले छिटो इन्टरनेटका लागि स्याटेलाइट प्रयोग गर्न लागेको हो। यसको मतलब अब स्याटेलाइटको सहयोगमा प्रयोगकर्ताले सीधा नेटवर्क पाउने भएकाले छिटो छिटो इन्टरनेट