
पाथीभरा मन्दिरबाट शुरु भयो चलचित्र ‘बलिदान’को छायांकन
भद्रपुर: मोरङको सुन्दरहरैचा ८ चन्द्रनगरस्थित प्रशिद्ध पाथीभरा माताको मन्दिरबाट आसुसेन फिल्म निर्माण कम्पनीले ‘बलिदान’ फिल्मको शुभसाइत गरेको छ।फिल्मको छायांकन सुरु गर्नु अघि हिन्दु धर्मशास्त्रको विधि विधानअनुसार



















