
खरसाङको दार्जीलिङ पोलिटेक्निक संस्थानमा निःशुल्क होटल व्यवस्थापन प्रशिक्षण आरम्भ
खरसाङ: इण्डियन इन्सटिट्युट अफ करियर एडुकेशनको तत्वावधानमा खरसाङको दार्जीलिङ पोलिटेक्निक संस्थानमा निःशुल्क होटल व्यवस्थापन प्रशिक्षण आरम्भ भएको छ। पश्चिम बंगाल सरकारद्वारा सञ्चालित अत्कर्ष बंगला योजना अन्तर्गत



















