
विद्यार्थी क्रेडिट कार्डको फाइदा लिन बीडीओको अपिल
उच्च शिक्षाका लागि १० लाखसम्म ऋण दिइनेछ अलीपुरद्वार: कल्चिनी केबीडीओले प्रत्येक विद्यालयका विद्यार्थीहरूलाई ‘विद्यार्थी क्रेडिट कार्ड’ को फाइदा लिन अनुरोध गरेको छ। उनीहरुले विद्यार्थीको उज्ज्वल भविष्यका