
भारतको पूर्वाधारमा पाकिस्तानले आक्रमण गरेको ‘झूटो’ दाबी
नयाँ दिल्ली: भारतका विदेश सचिव विक्रम मिश्रीले पाकिस्तानद्वारा ‘भारतको पूर्वाधारमा आक्रमण’ गरेको भन्ने दाबीलाई ‘झूटो’ रहेको बताएका छन्। शनिबार पत्रकार सम्मेलन गर्दै उनले भने, ‘भारतको महत्त्वपूर्ण पूर्वाधार, ऊर्जा




















