
नेपाल
दशैं-तिहारमा भित्रिन्छ वार्षिक रेमिट्यान्सको एक चौथाइ, परिवारप्रतिको जिम्मेवारी र अर्थतन्त्रमा टेवा
काठमाडौं: नेपाल भित्रिने वार्षिक रेमिट्यान्सको झण्डै एक चौथाइ रकम दशैं र तिहारको आसपासमा भित्रिने गरेको छ। विदेशमा रहेका नेपाली श्रमिकले चाडपर्व मनाउन परिवारप्रतिको जिम्मेवारी बोध गर्दै



