Day: सेप्टेम्बर 12, 2026

टीआरआई अभिलेखालय…
अभिलेखहरू
मनोरञ्जन

जीको नयाँ रूप सार्वजनिक, एआई र व्यक्तिगत सिफारिससहित स्ट्रिमिङ अनुभवमा व्यापक सुधार

नयाँदिल्ली: भारतको स्ट्रिमिङ प्लेटफर्म जी५ले दर्शकको सामग्री खोज्ने र हेर्ने अनुभवलाई नयाँ ढंगले प्रस्तुत गर्ने उद्देश्यसहित आफ्नो नयाँ उत्पादन अनुभव सार्वजनिक गरेको छ। मोबाइल तथा कनेक्टेड

जीटीए

तीनधारेमा लागु औषधिको दुरुपयोग सम्बन्धमा सामुदायिक सचेतना कार्यक्रम

खरसाङ (१२ सेप्टेम्बर): तीनधारेमा लागु औषधिको दुरुपयोग सम्बन्धमा सामुदायिक सचेतना कार्यक्रम सम्पन्न भएको छ। उक्त सचेतना कार्यक्रम सन्त जोहन चर्च तीनधारे पास्टोरेट पूर्वीय हिमालय डायोसिस उत्तर

जीटीए

वरिष्ठ नाट्य कलाकार मरियमित लेप्चालाई ‘मनबहादुर गुरुङ स्मृति सम्मान २०२६’ अर्पण गरिने

सोनादा (१२ सेप्टेम्बर ): साहित्यकार तथा नाटककार मनबहादुर गुरुङको स्मृतिमा स्थापित मनबहादुर गुरुङ स्मृति प्रतिष्ठान, सोनादाले प्रतिवर्ष प्रदान गर्दै आएको ‘मनबहादुर गुरुङ स्मृति सम्मान’ यस वर्ष

जीटीए

मङ्पुमा ‘भारतीय नेपाली साहित्यमा पर्वतीय लोक संस्कृतिको प्रतिबिम्ब’ विषयक एकदिवसीय संगोष्ठी सम्पन्न

मङ्पु (१२ सेप्टेम्बर ): साहित्य अकादमी, भारत सरकारको संस्कृति मन्त्रालय तथा दार्जिलिङ पर्वतीय विश्वविद्यालय, मङपूको संयुक्त तत्वावधानमा ‘भारतीय नेपाली साहित्यमा पर्वतीय लोक संस्कृतिको प्रतिबिम्ब’ विषयक एकदिवसीय

अन्तर्राष्ट्रिय

हुतीद्वारा सम्पूर्ण रातो सागर तट र तीन रणनीतिक टापुहरूमा कब्जा

बाब-अल-मन्देबमा पकड बलियो ​यमन: इरान समर्थित हुती विद्रोहीहरूले शुक्रबार यमनको सम्पूर्ण रातो सागर (रेड सी) तट र तीन रणनीतिक टापुहरूमा कब्जा जमाएका छन्। एक हप्तादेखि जारी

उत्तर-पूर्व

त्रिपुरा-मिजोराम सीमा विवाद: शान्तिपूर्ण समाधानका लागि मुख्य सचिवहरूको पहिलो चरणको वार्ता

टीटीएएडीसी चुनावमा एनडीएको ठूलो जितको दाबी ​आइजो/अगरतला: त्रिपुरा र मिजोरामबीच लामो समयदेखि चलिआएको सीमा विवादको शान्तिपूर्ण समाधान खोज्न दुवै राज्यका मुख्य सचिवहरूले अगरतलामा पहिलो चरणको वार्ता

Uncategorized

नागाल्यान्डमा आयोजित दोस्रो मिस्टर नर्थईस्ट बडीबिल्डिङमा सिक्किमका आशिष लिम्बू बने ‘चैम्पियन अफ च्याम्पियन्स’

​गान्तोक: नागाल्यान्डमा आयोजित दोस्रो मिस्टर नर्थईस्ट बडीबिल्डिङ फिजिक्स च्याम्पियनसिप-मा सिक्किमका आशिष लिम्बूले ‘चैम्पियन अफ च्याम्पियन्स’-को उपाधि जितेका छन्। उनले क्षेत्रीय शारीरिक सुगठन मञ्चमा आफ्नो उत्कृष्ट प्रदर्शनद्वारा

सिक्किम

मलेसिया अल्ट्रा ट्रेलमा सिक्किमका वीर बहादुर राईको ऐतिहासिक सफलता

मुख्यमन्त्रीद्वारा बधाई ज्ञापन ​गान्तोक: मलेसियाको पेराकस्थित ताइपिङमा आयोजित अन्तर्राष्ट्रिय ट्रेल-रनिङ प्रतियोगिता ‘मलेसिया अल्ट्रा ट्रेल बाइ यूटीएमबी'(मलेसिया अल्ट्रा ट्रेल बाई यूटीएमबी)-मा नाम्ची जिल्लाको सालघारी निवासी वीर बहादुर

सिक्किम

पेलिङमा चौथो वार्षिक मणि डुङ्द्रुप छेनमो २०२६ शुरू

नेपालका बाढी पीडितहरूप्रति विशेष प्रार्थना समर्पित ​पेलिङ: शान्ति, करुणा तथा सम्पूर्ण प्राणीहरूको कल्याणको कामना गर्दै चौथो वार्षिक ‘मणि डुङ्द्रुप छेनमो २०२६’ शनिवारदेखि गेजिङ जिल्लाको पेलिङस्थित चेरेजी

उत्तर-पूर्व

त्रिपूरा: मुख्यमन्त्री डा. साहाद्वारा रक्तदान शिविरको निरीक्षण तथा रक्तदाताहरूको प्रोत्साहन

​अगरतला/धलेश्वर: त्रिपूराका मुख्यमन्त्री डा. माणिक साहाले धलेश्वरस्थित रामकृष्ण मिसनद्वारा आयोजित स्वेच्छिक रक्तदान शिविरमा उपस्थिति जनाई रक्तदाताहरूलाई प्रोत्साहन गरेका छन्।​सामाजिक सञ्जालमार्फत जानकारी दिँदै मुख्यमन्त्री साहाले श्री रामकृष्ण

सिक्किम

स्टेट बैंक अफ सिक्किम टोलीसँग मुख्यमन्त्रीको भेट

आर्थिक वर्ष २०२५-२६ को लाभांश चेक ग्रहण ​गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ-गोलेले आज मिन्तोकगाङस्थित आफ्नो सरकारी निवासमा स्टेट बैंक अफ सिक्किम-को टोलीसँग भेटघाट गरेका छन्। उक्त

सिक्किम

क्याप सिक्किमको सांगठनिक विस्तार

मेल्ली निर्वाचन क्षेत्रका १६ परिवार पार्टीमा सामेल ​मेल्ली: सिटिजन एक्सन पार्टी (क्याप) सिक्किम र पार्टी अध्यक्ष गणेश राईको नेतृत्वप्रति जनसमर्थन लगातार बढ्दै गएको छ। यसै क्रममा