
शिक्षक दिवसको अवसरमा सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा हार्दिक शुभकामना व्यक्त
गान्तोक: सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले शिक्षक दिवसको पूर्वसन्ध्यामा राज्यका सम्पूर्ण शिक्षक समुदाय तथा शिक्षण जगतप्रति हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्।आफ्नो शुभकामना सन्देशमा राज्यपालले













