Day: नोभेम्बर 1, 2026

टीआरआई अभिलेखालय…
जीटीए

शायरी रमेश अग्रवाल र गजलकार अरुण साम्पाङको साथमा खरसाङमा शायरी साँझ सम्पन्न

खरसाङ: नमस्ते खरसाङको आयोजनामा खरसाङमा प्रथमचोटि आइतवार शायरी साँझ सम्पन्न भयो। यहाँको एउटा होटलमा सम्पन्न यस साँझमा खरसाङका शायर तथा वरिष्ठ अधिवक्ता रमेश अग्रवालले स्वरचित शयरीहरू