
सिलगढी: नयाँ फौजदारी कानुन प्रदर्शनी, विभिन्न प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम आयोजना हुँदै
सिलगढी: पश्चिम बङ्गाल सरकारको आयोजनामा सिलगढीको कावाखाली मैदानमा सञ्चालित ‘नयाँ फौजदारी कानुन प्रदर्शनी’ अन्तर्गत विद्यार्थी तथा सर्वसाधारणका लागि विभिन्न प्रतियोगिता एवं सांस्कृतिक कार्यक्रमहरू आयोजना भइरहेका छन्।














