
जोइण्ट फोरम पहाड़ तराइ ख्रिष्टियन वेलफेयर अर्गनाइजेसन केन्द्रिय समितिको खरसाङ शाखासित भेटघाट कार्यक्रम
खरसाङ: खरसाङ क्षेत्र र यसको वरिपरिका क्षेत्रहरु अम्बटे, खहरे साथै वरिपरिका चालिसवटा विभिन्न संस्थागत चर्चहरू मिलेर गठन गरिएको जोइण्ट फोरम पहाड़ तराइ ख्रिष्टियन वेलफेयर अर्गनाइजेसन खरसाङ













