Day: जुलाई 24, 2026

टीआरआई अभिलेखालय…
अभिलेखहरू
नार्थ बंगाल

नकल पुमा जुत्ता-चप्पलको ठूलो परिमाण बरामद, सिलीगढी पुलिसद्वारा छापा​

सिलीगढी: सिलीगढीपुलिस कमिश्नरेटको इन्फोर्समेन्ट ब्रान्चले पानीटङ्की पुलिस चौकीको सहयोगमा ठूलो परिमाणमा ब्रान्डको नक्कल गरिएका प्यूमा जुत्ता र चप्पल बरामद गरेको छ।सिलीगढी थाना क्षेत्रअन्तर्गत सञ्चालन गरिएको विशेष

अन्तर्राष्ट्रिय

दक्षिण युरोपमा भीषण डढेलो: स्पेन, फ्रान्स र इटालीबाट हजारौँ मानिस विस्थापित​

नयाँ दिल्ली: रेकर्डतोड गर्मी र तीव्र हावाहुरीका कारण दक्षिण युरोपका विभिन्न देशहरूमा भीषण डढेलो फैलिएको छ। डढेलो अनियन्त्रित बन्दै गएपछि स्पेन, फ्रान्स र इटालीका प्रभावित क्षेत्रहरूबाट

पश्चिम बंगाल

अभिषेक बनर्जीविरुद्ध अर्को एफआईआरर दर्ता

‘२०३१ मा बदला लिने र भाजपा कार्यालय बाँकी नराख्ने’ धम्कीपछि चुलियो कानुनी सङ्कट काेलकाता: ​पश्चिम बंगालमा तृणमूल काङ्ग्रेस (टीएमसी) का राष्ट्रिय महासचिव तथा डायमन्ड हार्बरका सांसद

नार्थ बंगाल

दार्जिलिङका विकासका विविध विषयमा मन्त्री विशाल लामासँग बैठक सम्पन्न

दार्जिलिङ: दार्जिलिङ जिल्ला भाजपा अध्यक्ष सञ्जीव लामाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले कोलकातास्थित मन्त्री निवासमा गृह तथा हिल अफेयर्स एवं अल्पसंख्यक मामिला मन्त्री विशाल लामासँग शिष्टाचार भेट

नार्थ बंगाल

सिलगढीमा ट्याङ्कर चालकहरूका लागि सडक सुरक्षा सचेतना कार्यक्रम सम्पन्न

सिलगढी: ​सिलगढी पुलिस आयुक्तालय अन्तर्गत रहेको एनजेपी यातायात गार्डको आयोजनामा भारत पेट्रोलियम कर्पोरेसन लिमिटेडका ट्याङ्कर चालकहरूका लागि एक विशेष सडक सुरक्षा सचेतना कार्यक्रम सम्पन्न भएको छ।

नेपाल

सार्वजनिक खरिद ऐन २०८३ : औसत मूल्य प्रणाली लागू, निर्माण क्षेत्रमा सुधार आउने सरकारको दाबी

​काठमाडौँ: नेपालमा विकास निर्माण तथा सार्वजनिक खरिद प्रक्रियामा हुने ढिलासुस्ती अन्त्य गर्न सरकारले सार्वजनिक खरिद ऐन, २०८३ मा महत्त्वपूर्ण संशोधन गरी कार्यान्वयनमा ल्याएको छ। खरिद प्रक्रियालाई

उत्तर-पूर्व

असम: बाढीका बीच ५३ वर्षीय घरपालुवा हात्तीको उद्धार र उपचार

गुवाहाटी: ​असमका मुख्यमन्त्री हिमन्त विश्व सरमाले बाढीको विपद्का बीच वन्यजन्तु तथा जनावरहरूको सुरक्षाका लागि सरकारको प्रयास निरन्तर जारी रहेको जानकारी दिनुभएको छ। नागाल्यान्डको नामचाङ क्षेत्रबाट दिक्खौ

राष्ट्रिय

नीट पेपर लीक: नयाँ कडा कानुन ल्याउने भारत सरकारको तयारी, १० वर्ष कैद र १० करोड जरिवानाको प्रस्ताव

नयाँ दिल्ली: देशमा ‘नीट-यूजी’ परीक्षाको प्रश्नपत्र चुहावट (पेपर लीक)लाई लिएर तीव्र विरोध प्रदर्शन भइरहेका बेला प्रधानमन्त्रीनरेन्द्र मोदी नेतृत्वको सरकारले त्यसविरुद्ध नयाँ र कडा कानुन ल्याउने तयारी

नार्थ बंगाल

सिलगढीमा ट्राफिक पुलिसको विशेष नाका चेकिङ, नियम उल्लङ्घन गर्नेमाथि कारबाही

​सिलगढी: सडक सुरक्षा अभिवृद्धि गर्न, ट्राफिक नियमको पालना गराउन र शान्ति-सुरक्षा कायम राख्न सिलीगुडी ट्राफिक पुलिसले शहरका विभिन्न स्थानहरूमा विशेष नाका चेकिङ अभियान सञ्चालन गरेको छ।​चेकिङका

सिक्किम

सिक्किममा ‘गुरु रिन्पोछे थुन्कर त्शेचु’ भव्य रूपमा सम्पन्न, राज्यपालद्वारा पूजा-अर्चना

​गान्ताेक: सिक्किमको राजधानी ग्याङटोकस्थित रिज पार्कमा आयोजित ‘गुरु रिन्पोछे थुन्कर त्शेचु’ (गुरु पद्मसम्भव जयन्ती) को पावन समारोहमा सिक्किमका राज्यपाल ओम प्रकाश माथुर सहभागी भएका छन्।​समारोहका अवसरमा

मनोरञ्जन

सिक्किमको छोटो चलचित्र ‘द साइलेन्ट एको’ लाई न्युयोर्क ग्लोबल सर्ट फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय मान्यता

​नामची: सिक्किमको उदीयमान चलचित्र उद्योगका लागि एक गर्वको क्षण बनेको छ। ‘लिटल बोय फिल्म प्रोडक्सन’ को ब्यानरमा अरुण राईद्वारा लिखित तथा निर्देशित छोटो चलचित्र ‘द साइलेन्ट

जीटीए

आईजीजेएफद्वारा लोवर सोनादा ग्राम पञ्चायतमा आपदा राहत स्रोत–साधनको उपयोगबारे पारदर्शिता र जवाफदेहिताको माग

सोनादा: ईण्डियन गोर्खा जनशक्ति फ्रन्टको रंगबुल धोतरिया रङमुक सिडर्स मुण्डा समष्टी अध्यक्ष तेनछिरिङ तामाङ तथा लोवर सोनादा ग्राम पञ्चायत 2 एकाईकी महासचिव जिना प्रधानले गत वर्ष