
बजेट अधिवेशनअगाडि सिक्किम क्याबिनेटको महत्त्वपूर्ण बैठक
नीतिगत प्राथमिकता र जनताका आकाङ्क्षामाथि छलफल गान्तोक: वित्तीय वर्ष २०२६–२७ को बजेट अधिवेशन प्रारम्भ हुनुअघि सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ को अध्यक्षतामा मन्त्रिपरिषद् (क्याबिनेट) को विशेष बैठक















