
मोरङमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान: स्थानीय तहमा नेताहरूको जिम्मेवारी तोकियो*
भद्रपुर: नेपाल कम्युनिस्ट पार्टी एमाले मोरङले ‘मिसन पार्टी जागरण’ अभियानलाई प्रभावकारी बनाउन जिल्लाका सबै १७ वटा स्थानीय तहमा नेताहरूको जिम्मेवारी तोकेको छ।पार्टी संगठनलाई थप सुदृढ बनाउने,



















