
यूएफा च्याम्पियन्स लीगः बायर्न म्यूनिखलाई पराजित गरी पीएसजी फाइनलमा पुग्न सफल
म्यूनिख: यूएफा च्याम्पियन्स लीग फूटबल प्रतियोगितामा वर्तमान च्याम्पियन पेरिस सेण्ट जर्मेन (पीएसजी)-ले फाइनलमा स्थान बनायो। जर्मनीको क्लब बायर्न म्यूनिख र पीएसजी-बीच बुधवार अबेर राति खेलिएको सेमिफाइनल











