Day: अप्रिल 8, 2026

टीआरआई अभिलेखालय…
अभिलेखहरू
खेलकुद

आईपीएल २०२६-मा पहिलो जीत दर्ता गर्न सफल गुजरात टाइटन्स

नयाँ दिल्ली: आईपीएल २०२६-मा गुजरात टाइटन्सले अन्तमा गएर जीतको खाता खोल्यो। बुधवार खेलिएको चरम रोमाञ्चक म्याचमा गुजरात टाइटन्सले दिल्ली क्यापिटल्सलाई १ रनले पराजित गऱ्यो। यस हाई

राष्ट्रिय

आन्दोलनकारीदेखि मुख्यमन्त्रीसम्म हिमन्त बिस्वा सरमा को कथा

हिमन्त बिस्वा सरमा विद्यार्थी जीवनमै राजनीति प्रवेश गरेका थिए। उनका साथी राहुल महंता भन्छन् कि सरमा सधैं आफ्नो राजनीतिक करियर स्पष्ट थिए।१९६९ मा जोरहाटमा जन्मेका सरमा

जीटीए

क्षेत्रीयता बचाउन मैले मन र बिमलसँग गुहार लगाएको हो तर वहाँहरू मान्नु भएन: अजय एडवर्डस

दार्जिलिङ: जनताको हितमा आएको फण्ड जनतामा नै प्रयोग गर्नेछु भन्दै अजय एडवर्डसले दार्जीलिङवासीलाई वाचा गरेका छन्। इण्डियन गोर्खा जनशक्ति फ्रण्टले पार्टी केन्द्रीय संयोजक अजय एडवर्डसलाई दार्जीलिङ

जीटीए

अनित थापाद्वारा दार्जिलिङमा बिजयकुमार राईको पक्षमा चुनाव प्रचार

दार्जिलिङ: दार्जीलिङ विधानसभा समष्टिको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वार विजय कुमार राईको पक्षमा पार्टी अध्यक्ष अनित थापाले दार्जिलिङमा चुनाव प्रचार गरेका छन्। यसावधि उनले दार्जिलिङका

Uncategorized

भाजपा प्रार्थी सोनाम लामाद्वारा तकदाह, गेल भञ्ज्याङ, डीपी साइड र तकदाह चिया बगानमा जनसम्पर्क अभियानसहित चुनाव प्रचार

खरसाङ: खरसाङ विधानसभा समष्टिको लागि भारतीय जनता पार्टीको उम्मेद्वार सोनाम लामाले तकदह क्यान्टोनमेन्टमा जनसम्पर्क अभियान सम्पन्न गरेका छन्। उनले आज गेल भञ्ज्याङमा सम्पन्न जनसम्पर्क अभियान गरेका

जीटीए

पहिलो वैशाखमा सांस्कृतिक शोभायात्रासहित सम्वर्ध्दना कार्यक्रम आयोजना गरिने

खरसाङ: गोर्खा सांस्कृतिक संस्थान् खरसाङको आयोजनामा यसपाली आयोजना भईरहेको पहिलो वैशाख कार्यक्रम जातीय सांस्कृतिक झाँकीहरु र सांस्कृतिक शोभायात्राको साथमा गरिने भएको छ। उक्त सांस्कृतिक शोभायात्रा कार्यक्रम

जीटीए

निर्दलीय उम्मेद्वार सुमेन्द्र तामाङद्वारा सोनादा क्षेत्रमा चुनाव प्रचार

सोनादा: खरसाङ विधानसभा समष्टिका लागि स्वतन्त्र उम्मेद्वार शुमेन्द्र तामाङले आज आफ्नो चुनाव प्रचार प्रसारको क्रममा सोनादाको चुनावी भ्रमण गरेका छन्। उनले आफ्नोे चुनाव प्रचारको क्रममा सोनादा

अन्तर्राष्ट्रिय

मध्यपूर्वमा युद्धविराम भंग: १२ घण्टा नबित्दै इरानको तेल रिफाइनरीमा हमला, खाडी मुलुकमा मिसाइल वर्षा

नयाँ दिल्ली: ​इरान र अमेरिका–इजरायलबीच भएको १४ दिने युद्धविरामको सहमति १२ घण्टा पनि टिक्न सकेन। बुधबार बिहान शान्तिको आशा जगाउँदै गरिएको युद्धविरामको घोषणालाई लत्याउँदै इजरायल र

सिक्किम

राज्यपाल माथुरद्वारा ‘एलेक्जेन्ड्रा डेविड-नील’ प्रदर्शनी उद्घाटन, बौद्ध दर्शनमा योगदानको प्रशंसा

गान्तोक: सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले राजधानीस्थित नामग्याल इन्स्टिच्युट अफ् टिबेटोलोजीको तत्वावधानमा आयोजित ‘एलेक्जेन्ड्रा डेविड-नील: ए जर्नी इन्टू बौद्धिज्म’ शीर्षक प्रदर्शनीको उद्घाटन गरेका छन्।राज्यपालले प्रदर्शनी अवलोकन गर्दै

जीटीए

श्री प्राणनाथ परमार्थ सेवा फाउण्डेशनद्वारा बिरामीलाई आर्थिक सहयोग प्रदान

खरसाङ: श्री प्राणनाथ परमार्थ सेवा फाउण्डेशनद्वारा लाब्दा बस्तीका क्यान्सर पीडित बिरामी लक्ष्मी गुरुङलाई आर्थिक सहयोग प्रदान गरेको छ। प्राणनाथ परमार्थ सेवा फाउण्डेशन मङपूले अहिलेसम्म ११ जना

राष्ट्रिय

अमेरिका-इरान युद्धविरामका बीच मोदी सरकारद्वारा १.७४ लाख करोडका आयोजनाहरू स्वीकृत

नयाँ दिल्ली: केन्द्रीय मन्त्रिपरिषद्ले बुधबार एकैसाथ धेरै महत्त्वपूर्ण निर्णयहरू गर्दै लगभग १.७४ लाख करोड भारतीय रुपैयाँ बराबरका प्रस्तावहरूलाई अनुमति दिएको छ। यी निर्णयहरूमा मल अनुदान, ऊर्जा

उत्तर-पूर्व

असम: अन्तर्राष्ट्रिय निर्वाचन प्रतिनिधिमण्डल गुवाहाटी आइपुग्यो, दुईदिने भ्रमणमा चुनावी प्रक्रिया अवलोकन गर्ने

गुवाहाटी: अन्तर्राष्ट्रिय निर्वाचन आगन्तुक कार्यक्रम (आईईवीपी) अन्तर्गत सात देशका निर्वाचन व्यवस्थापन निकायका १२ विदेशी प्रतिनिधि तथा भारतीय निर्वाचन आयोगका ३ प्रतिनिधि बुधबार गुवाहाटीस्थित लोकप्रिया गोपीनाथ बरदलै