
पहिलो राज्यस्तरीय खो–खो च्याम्पियनशिप सम्पन्न, सोरेङ र मङ्गनको वर्चस्व
गान्तोक: सिक्किम खो–खो सङ्घद्वारा आयोजित पहिलो राज्यस्तरीय खो–खो च्याम्पियनशिप–२०२६ आइतबार रेशिथाङस्थित खेलगाउँमा भव्य समापन तथा पुरस्कार वितरण कार्यक्रमसहित सम्पन्न भएको छ।तीन दिनसम्म चलेको प्रतियोगिता ३ अप्रेलदेखि



















