Day: मार्च 24, 2026

टीआरआई अभिलेखालय…
अभिलेखहरू
जीटीए

निष्पक्ष चुनाव गराउन कालेबुङ, खरसाङ र मिरिक नगरपालिकाको प्रशासकजरुलाई पनि हटाउने मागमा अजय एडवर्डसले प्रमुख निर्वाचन आयोगलाई लेखे पत्र

दार्जिलिङ: ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय संयोजक अजय एडवर्डसले प्रमुख निर्वाचन आयोगलाई लेख्यो पत्र लेखेर निष्पक्ष चुनावको लागि नियुक्ति गरिएको प्रशासकहरूसँगसँगै सचिवहरूलाई पनि हट्टाउनु पर्छ भनी

अन्तर्राष्ट्रिय

इरानको भीषण आक्रमण: तेल अवीभमा मिसाइल खस्दा त्रास, खाडी क्षेत्रमा तनाव चुलियो

दुबई: पश्चिम एसियामा जारी द्वन्द्व झन् चर्किँदै गएको छ। मंगलबार इरानले इजरायल तथा खाडीका विभिन्न अरब देशहरूलाई लक्षित गर्दै लगातार आक्रमण गरेको छ। यसक्रममा एउटा शक्तिशाली

उत्तर-पूर्व

मणिपुर: इम्फाल एयरपोर्टमा जाली पहिचान पत्रसितै युवक र नाबालिक हिरासतमा

भिन्न अभियानमा १७४ ग्राम ब्राउन शुगर सहित तस्कर पक्राउ इम्फाल: मणिपुरमा सुरक्षा एजेन्सीहरूद्वारा संचालित दुई भिन्न अभियानहरूमा फर्जी पहिचान पत्रसितै दुईजना मानिसहरूलाई हिरासतमा लिनको साथै नशालु

राष्ट्रिय

१३ साल कोमामा रहेकाे हरिश राणाको सङ्घर्षपूर्ण जीवनको अन्त्य

नयाँ दिल्ली: विगत १३ वर्षदेखि कोमामा रहेका गाजियाबादका हरिश राणाको मंगलबार अखिल भारतीय आयुर्विज्ञान संस्थान मा निधन भएको छ। हालै भारतको सर्वोच्च अदालतले उनलाई ‘इच्छामृत्यु’ को

Uncategorized

२०२५ सम्म जफत लागुऔषध नष्ट

गान्तोक: जिल्लास्तरीय लागुऔषध विसर्जन समितिले मङ्गलबार नाम्ची जिल्ला अस्पताल परिसरमा जफत गरिएका नियन्त्रित तथा तस्करी गरिएका पदार्थहरू नष्ट गरेको छ।समितिका अनुसार उक्त विसर्जन कार्य प्रमुख जिल्ला

सिक्किम

रामनवमी उत्सवका लागि राज्यपाललाई निमन्त्रणा

गान्तोक: धर्म विभागका मन्त्री सोनाम लामा ले मङ्गलबार लोक भवनमा राज्यपाल ओम प्रकाश माथुर सँग शिष्टाचार भेट गरेका छन्।भेटका क्रममा मन्त्री लामा, जो रामोत्सव समितिका मुख्य

सिक्किम

मुख्यमन्त्रीद्वारा ‘मेरो कविता’ फाइनलिस्ट सोनम पल्जोर तामाङलाई शुभकामना

गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले ‘मेरो कविता- द रिदम अफ पोएट्री (सिजन १)’ को फाइनलमा पुगेका युवा प्रतिभा सोनम पल्जोर तामाङ लाई शुभकामना व्यक्त गरे।मुख्यमन्त्रीले आफ्नो

नार्थ बंगाल

सिलगढीमा नाबालिगाको रहस्यमय मृत्यु प्रकरणमा भाजपाका उम्मेदवार शंकर घोषद्वारा चुनाव प्रचार स्थगित

सिलगढी: सिलगढीबाट भारतीय जनता पार्टीका उम्मेदवार शंकर घोषले शहरमा एक नाबालिग बालिकाको रहस्यमय मृत्यु घटनापछि सबै चुनाव प्रचार तथा जनसम्पर्क कार्यक्रम अनिश्चितकालका लागि स्थगित गर्ने घोषणा

राष्ट्रिय

पश्चिम एसिया संकटबारे सरकारद्वारा सर्वदलीय बैठक आह्वान, प्रधानमन्त्री मोदीद्वारा गम्भीर चिन्ता व्यक्त

नयाँ दिल्ली: पश्चिम एसियामा जारी संकटलाई लिएर भारत सरकारले बुधबार सर्वदलीय बैठक बोलाएको छ। बैठक बुधबार साँझ पाँच बजे बस्ने बताइएको छ। स्रोतका अनुसार कांग्रेससहितका विभिन्न

नार्थ बंगाल

बागडोगरामा वर्षाबीच चिया बगानमा तृणमूल उम्मेदवार शंकर मालाकारको प्रचार जारी

बागडोगरा: लगातार वर्षालाई बेवास्ता गर्दै तृणमूल कांग्रेसका उम्मेदवार शंकर मालाकारले क्षेत्रमा रहेको एक चिया बगानमा छाता बोकेर आफ्नो चुनावी प्रचार जारी राखेका छन्।प्राप्त जानकारीअनुसार, मालाकारले माटिगाडा–नक्सलबाडी

राष्ट्रिय

भारत सरकारद्वारा एफसीआईको भाँचिएको चामल इथानोल उद्योगलाई दिने योजना, नीतिमा ठूलो परिवर्तनको तयारी

नयाँ दिल्ली: भारत सरकारले आगामी वर्षदेखि खाद्य तथा इथानोल नीतिमा ठूलो परिवर्तन गर्ने तयारी गरेको छ। योजना अनुसार भारतीय खाद्य निगम (एफसीआई) को भण्डारणमा रहेको करिब

सिक्किम

सम्मान भवनमा एसकेएम पार्टीका उम्मेदवारहरूसँग मुख्यमन्त्रीको बैठक सम्पन्न

गान्ताेक: आज मुख्यमन्त्री प्रेम सिंह तामाङले सम्मान भवनमा आगामी सामान्य नगरपालिका निर्वाचन २०८३ का लागि एसकेएम पार्टीका उम्मेदवारहरूसँग बैठकको अध्यक्षता गरे। कार्यक्रममा मन्त्रीहरू, सांसदहरू र राजनीतिक