
दार्जिलिङ पहाडी क्षेत्रमा गडेला पालन सम्बन्धी तालिम सम्पन्न
खरसाङ: कोलकाता विश्वविद्यालयको ज्युलोजी विभागको आयोजनामा तथा साथी भाइ केयर फाउण्डेशनको सहकार्यमा “दार्जिलिङ पहाडी क्षेत्रमा हिल स्ट्रीम लोच (गडेला) पालन सम्बन्धी तालिम” कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको

















