Day: अक्टोबर 30, 2026

टीआरआई अभिलेखालय…
उत्तर-पूर्व

उत्तर-पूर्वी भारतलाई एकीकृत पर्यटन गन्तव्यका रूपमा विकास गर्न सिक्किमका मुख्यमन्त्री तामाङको आह्वान

​तावाङ(अरुणाचल प्रदेश): सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले उत्तर–पूर्वी भारतलाई एकीकृत र विश्वस्तरीय पर्यटन गन्तव्यका रूपमा विकास गर्न सबै आठ राज्यहरूबीच सामूहिक सहकार्य हुनुपर्नेमा जोड दिनुभएको छ।​अरुणाचल प्रदेशको