
खेलकुद
आर्सनलले आफ्नो म्याच जिते पनि म्यानचेष्टर सिटीको हार
लण्डन: ईंग्लिश प्रीमियर लीग फूटबल प्रतियोगिताको जारी सीजनमा म्यानचेष्टर सिटीले पहिलो हारको सामना गर्नु पऱ्यो जबकि आर्सनलले आफ्नो म्याच जित्यो। चेल्सीले पनि स्पर्सविरुद्ध निराशाजनक हारको सामना



