
सिक्किम
गान्तोकमा नामावली दर्तासम्बन्धी विशेष अभियानबारे निर्वाचन अधिकारीद्वारा समीक्षा
गान्ताेक: भारत निर्वाचन आयोग (ईसीआई) को निर्देशनअनुसार मतदाता नामावलीमा नाम छुटेका र नयाँ (युवा) मतदाता दर्ताका लागि सञ्चालन गरिने विशेष अभियानबारे गान्तोकमा समीक्षा बैठक सम्पन्न भएको



