Day: मार्च 3, 2026

टीआरआई अभिलेखालय…
अभिलेखहरू
उत्तर-पूर्व

मेघालय: “म आत्मविश्वासी छु तर अति आत्मविश्वासी छैन”: डा. मिरबोह

शिलांग: भ्वाइस अफ द पिपुल पार्टीका प्रवक्ता डा. बत्स्खेम मिरबोहले मंगलबार शिलांग लोकसभा उपनिर्वाचनका लागि आफ्नो मनोनयन स्वीकार गर्दै भने उनी पार्टीप्रति आभारी छन् र पूर्व

जीटीए

एसआईआरको जारी रिपोर्टप्रति हामी खुशी छैनौं र यसको लागि पुनः विचार गरियोस् भन्दै अजय एडवर्ड्सले लेखे निर्वाचन आयोगलाई पत्र

खरसाङ: एसआईआरको जारी रिपोर्टप्रति हामी खुशी छैनौं र यसको लागि पुनः विचार गरियोस् भन्दै ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय संयोजक अजय एडवर्ड्सले निर्वाचन आयोगलाई पत्र लेखेका

जीटीए

डेपुटी चेयरम्यान एंव क्षेत्रीय सभासद राजेस चौहानको पहलमा एसआईआरलाई लिएर विशेष बैठक

सोनादा: रंगबुल धोतरिया रङमुक समष्टिभित्र स्थायी बसोबास गर्दै आएका सयौँ परिवारको मनमा गहिरो चिन्ता र असमञ्जस छाएको छ। मतदाता सूचीमा कसैको नाम “विचाराधीन” अवस्थामा राखिएको छ

नार्थ बंगाल

मतदाता सूचीबाट नाम हटाइएपछि जलपाइगुडीमा मोमो विक्रेताको मृत्यु

जलपाइगुडी: जलपाइगुडीमा विशेष संक्षिप्त पुनरावलोकनअन्तर्गत मतदाता सूचीबाट नाम हटाइएपछि एक मोमो विक्रेताको रहस्यमय अवस्थामा मृत्यु भएको छ। घटनापछि क्षेत्रमा शोकको वातावरण छ। प्राप्त जानकारीअनुसार जलपाइगुडी सहरको

जीटीए

भाजपाद्वारा एसआईआर विषयमा स्पष्टीकरण

एसआईआर भाजपाले होइन तर चुनाव आयोगले गरेको नितान्त कानुनी प्रक्रिया हो: सञ्जीव लामा खरसाङ: भारतीय जनता पार्टीको समयमा मात्र एसआईआर भएको होइन तर यो कंग्रेसको समयदेखि

नार्थ बंगाल

सिलगढी नगरनिगमका चेयरम्यान गौतम घोषद्वारा होली महोत्सव पालन

सिलगढी: सिलगढी नगरनिगमका चेयरम्यान गौतम घोषले आज दिनभर सहरका विभिन्न स्थानहरूमा आयोजित बसन्त उत्सव तथा होलीको अवसरमा निम्नलिखित विभिन्न कार्यक्रममा सहभागी भई सबैसँग आनन्द र सद्भावको

नार्थ बंगाल

नेपालको आम निर्वाचनअघि पानीट्यांकीस्थित भारत–नेपाल सीमा ७२ घण्टाका लागि बन्द

खोरीबारी: नेपालको ५ मार्चमा निर्धारित आम निर्वाचनलाई दृष्टिगत गर्दै खोरीबारीअन्तर्गत पानीट्यांकीस्थित भारत–नेपाल सीमा आजदेखि ७२ घण्टाका लागि बन्द गरिएको छ।स्रोतका अनुसार यस अवधिमा दुवै देशका नागरिकबीच

सिक्किम

होली महोत्सवको निम्ति मुख्यमन्त्रीद्वारा शुभकामना व्यक्त

गान्ताेक: आज मुख्यमन्त्री प्रेमसिंह तामाङलाई उनको सरकारी निवासमा सिक्किम मारवाडी समाजका प्रतिनिधिहरूले भेटघाट गरे। उक्त अवसरमा विधायक देलय नामग्याल बारफुङ्पा पनि उपस्थित थिए।प्राप्त जानकारी अनुसार भेटका

स्वास्थ्य

क्यान्सर रोगीहरूका लागि सावधानी सन्देश

होली सुरक्षित रूपमा मनाऔँ: मणिपाल अस्पताल सिलगढी: मणिपाल अस्पताल रंगापानी ले रेडिएसन थेरापी लिइरहेका वा हालै उपचार सम्पन्न गरेका रोगीहरूलाई होलीको समयमा विशेष सावधानी अपनाउन अनुरोध

विशेष

नवद्विप गौडिय मठमा दोलयात्रा तथा श्री चैतन्य महाप्रभुको आविर्भाव महोत्सव

बेबी चक्रवर्ती फाल्गुनको अन्तिम प्रहरमा जब बंगालको आकाश रङ्गहरूको उल्लासले भरिन्छ, तब गंगातटस्थित नवद्वीप एक अद्वितीय आध्यात्मिक वातावरणमा जागृत हुन्छ। अवसर थियो गौडीय मठमा आयोजित दोलयात्रा