
अफगानिस्तानलाई पराजित गरी भारत अण्डर-१९ विश्व कपको फाइनलमा
हरारे: भारतले अफगानिस्तानलाई ७ विकेटले पराजित गरी आईसीसी अण्डर-१९ विश्व कपको फाइनलमा प्रवेश गऱ्यो। शुक्रवार खेलिने फाइनलमा भारतको भिड़न्त ईंग्ल्याण्डसँग हुनेछ। बुधवार सेमिफाइनलमा जीतको साथ भारतले



















