Day: जनवरी 19, 2026

टीआरआई अभिलेखालय…
अभिलेखहरू
नेपाल

दुर्गा प्रसाईं पक्राउ

पोखरा: ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्। उनी पोखरामा कार्यक्रममा सहभागी भएकै अवस्थामा पक्राउ गरेका हुन्। कास्कीका

विशेष

१९ जनवरी: विश्व इतिहासका महत्त्वपूर्ण घटनाहरू

नयाँ दिल्ली: आजको दिन १९ जनवरी सन् २०२६ वर्ष उल्लेखनीय रूपमा सुरु भएको छ। चिसो मौसमबाहेक, यो वर्षले धेरै मानिसका लागि शान्ति र समृद्धि ल्याएको छ।

नार्थ बंगाल

उत्तर बंगाल राज्य परिवहन निगममा छ वटा भोल्भो स्लीपर बस सञ्चालनमा

काेचबिहार: राज्यकी मुख्यमन्त्री ममता बनर्जीको पहलमा उत्तर बंगाल राज्य परिवहन निगम (एनबीएसटीसी) मा छ वटा नयाँ भोल्भो स्लीपर बस सेवा सुरु गरिएको छ।शुक्रबार मुख्यमन्त्री ममता बनर्जीले

नार्थ बंगाल

राज्यसभा सांसद हर्षवर्धन श्रृंगलाले सोनाम ल्होसारको दिए शुभकामना

दार्जिलिङ: पश्चिम बंगाल राज्यका राज्य सभा सांसद हर्षवर्धन श्रृंगलाले सोनाम ल्होसारको शुभोपलक्षमा सामाजिक संजाल मार्फत ल्हास्सो फ्याफुल्ला सहित शुभेच्छा प्रकट गरे।सांसदले संजालमा सोनाम ल्होसार नयाँ शुरुवात,

नेपाल

नेपाली कम्युनिस्ट पार्टीले टुङ्ग्यायो उम्मेदवार (सूचीसहित)

काठमाडौँ: नेपाली कम्युनिस्ट पार्टीले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएको छ। यसपटक उम्मेदवार छनोट हुनेमा अधिकांश नयाँ अनुहारका छन्। संयोजक पुष्पकमल

स्वास्थ्य

नारायण हेल्थले आर्जित गरेको विश्वासले चुनौतीपूर्ण समयमा पनि मार्गदर्शन गरिरहने छ: ग्रुप सिओओ भेङ्कटेश

नयाँ दिल्ली: नारायण हेल्थका ग्रुप सिओओ भेङ्कटेश आरले एक प्रेस विज्ञप्ति मार्फत नारायण हेल्थमा हेरचाहको केन्द्रमा सुरक्षा हुँदा मात्रै विश्वास निर्माण हुने विश्वस्त रहेको बताए साथै

अन्तर्राष्ट्रिय

स्पेन रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३९ पुग्यो

काठमाडौं: स्पेनमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३९ पुगेको छ। दर्जनौं घाइते भएका छन् । पछिल्लो एक दशकभन्दा बढी अवधिमा यसलाई देशकै सबैभन्दा ठूलो रेल

नार्थ बंगाल

सांसद विष्टद्वारा सोनाम ल्होछार २८६२ को हार्दिक शुभकामना

दार्जिलिङ: तामाङ र यल्मो समुदायको महान् सांस्कृतिक पर्व सोनाम ल्होछार २८६२ को पावन अवसरमा दार्जिलिङ लोकसभा सांसद राजु विष्टले सामाजिक संजाल मार्फत सम्पूर्ण दाजुभाइ तथा दिदी

सिक्किम

मुख्यमन्त्रीद्वारा सोनाम लोछारको शुभकामना व्यक्त

गान्ताेक: मुख्यमन्त्री प्रेम सिंह तामाङले सिक्किमका सबै दिदी बहिनी तथा दाजु-भाइहरूलाई सोनाम लोछारको पावन तथा पर्वमय अवसरमा हार्दिक शुभकामना व्यक्त गरे।सामाजिक संजाल मार्फत उनले भने, तामाङ

व्यापार/वाणिज्य

कोलकातामा झल्कियो जयपुरको शाही आभूषण कला

कोलकाता: सन् १८६८ मा स्थापना भएको राजस्थानको प्रतिष्ठित आभूषण कम्पनी जेकेजे ज्वेलर्सले कोलकातामा ‘सन्दूक’ नामक विशेष आभूषण प्रदर्शनीको आयोजना गरेको छ। जयपुरको शाही आभूषण परम्पराबाट प्रेरित

अन्तर्राष्ट्रिय

चीनको कारखानामा शक्तिशाली विस्फोट, दुईको मृत्यु, ८४ जना घाइते

काठमाडौं : उत्तरी चीनको भित्री मंगोलियास्थित एक कारखानामा भएको शक्तिशाली विस्फोटमा दुईजनाको मृत्यु भएको छ भने ८४ जना घाइते भएका छन्। पाँचजना अझै बेपत्ता रहेको चिनियाँ

नेपाल

जेनजी आन्दोलनपछि पहिलो पटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन्। ओली जेनजी आन्दोलनपछि लागू भएको यात्रा प्रतिवन्ध फुकुवा भएसँगै पहिलो पटक आफ्नो गृहजिल्ला झापा पुगेका