Day: जनवरी 19, 2026

टीआरआई अभिलेखालय…
अभिलेखहरू
सिक्किम

सालघरी–जुममा निःशुल्क पानी ट्याङ्कर सेवा सुरु

सालघरी: जुम निर्वाचन क्षेत्रका विधायक तथा यातायात एवं कौशल विकास विभागका सल्लाहकार मदन सिन्चुरीले आज बासिन्दाहरूको हितका लागि निःशुल्क पानी वितरण ट्याङ्कर सेवाको औपचारिक शुभारम्भ गरे।विधायक

राष्ट्रिय

लद्दाखमा ५.७ म्याग्निच्युडको भूकम्प

लेह: सोमबार केन्द्र शासित प्रदेश लद्दाखको लेह जिल्लामा ५.७ म्याग्निच्युडको भूकम्प गएको छ। कुनै क्षति भएको छैन। राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) का अनुसार बिहान ११:५१

अन्तर्राष्ट्रिय

बंगलादेश सरकारले हिन्दूहरूको उत्पीडनका सबै घटनाहरूलाई साम्प्रदायिक भनेर अस्वीकार गरे

ढाका: बंगलादेशको अन्तरिम सरकारले सोमबार भनेको छ कि २०२५ मा देशमा अल्पसंख्यक समुदायका सदस्यहरूसँग सम्बन्धित धेरैजसो घटनाहरू “आपराधिक प्रकृतिका” थिए र साम्प्रदायिक उद्देश्यसँग कुनै सम्बन्ध थिएन।

नार्थ बंगाल

भाजपा की महिला नेता तृणमूलमा सामेल

दिनहाटा: भाजपा की महिला नेता गीता राय सरकार लगायत केही व्यक्तिहरू तृणमूल कांग्रेसमा सामेल भएका छन्। सोमवार गीताको नेतृत्वमा भाजपा का केही कार्यकर्ता दिनहाटाको संहति मैदान

अन्तर्राष्ट्रिय

इरानः हिंसात्मक कारबाहीमा ५,००० भन्दा बढीको मृत्यु

दुबई: अमेरिकास्थित एक मानवअधिकार संस्थाले आइतबार जनाएको छ कि इरानमा भएको विरोध प्रदर्शनका क्रममा भएका हिंसात्मक कारबाहीमा कम्तीमा ३,९१९ जनाको मृत्यु पुष्टि भएको छ र वास्तविक

नार्थ बंगाल

अजित बर्मनलाई मुख्यमन्त्री ममता बनर्जीको सम्मान

दिनहाटा: खेलकुद क्षेत्रमा उत्कृष्ट योगदान र उनको प्रशिक्षणबाट अनेकौँ खेलाडी तयार भई देशका विभिन्न भागमा स्थापित भएकाले दिनहाटाको ओकडाबारी ग्राम पञ्चायत अन्तर्गत इन्द्र नारायण गाउँका क्रीडा

नार्थ बंगाल

विकासको पंचालीसहित प्रचारमा पापिया

सिलगढी: लक्ष्मी पंचालीको धुनमा बंगालका आमाबुहिनीहरूले सँगै विगत १५ वर्षमा माननीय मुख्यमन्त्री ममता बनर्जीको मातृ–भूमि–जनताको सरकारको सफलताको कथा प्रस्तुत गरिरहेका छन्।बंगालको विकासको पंचालीको प्रचारमा दार्जिलिङ जिल्लाको

सिक्किम

नवनियुक्त सिक्किम पछौटे वर्ग आयोग अध्यक्ष सापकोटासँग मुख्यमन्त्रीको भेट

गान्तोक: सिक्किम पछौटे वर्ग आयोगकी नवनियुक्त अध्यक्ष कविता सापकोटाले आज मुख्यमन्त्री प्रेमसिंह तामाङसँग औपचारिक भेट गरेकी छन्।उक्त भेटबारे जानकारी मुख्यमन्त्री तामाङले सामाजिक सञ्जाल फेसबुक पोस्टमार्फत दिएका

खेलकुद

बीसीबीलाई २१ जनवरीसम्म स्थिति स्पष्ट गर्ने चेताउनी दियो आईसीसीले

दुबई: टी२० वर्ल्ड कप २०२६-को उल्टा गन्ती शुरु भइसकेको छ अनि टुर्नामेण्टमा बंग्लादेशको भागीदारीलाई लिएर सृष्टि भएको अनिश्चितता अहिले पनि कायम छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)

नार्थ बंगाल

तृणमूलको दिनहाटा एक ए ब्लक समितिको बैठक

दिनहाटा: सांसदको उपस्थितिमा तृणमूल कांग्रेसको दिनहाटा एक ए ब्लक समितिको बैठक सम्पन्न भयो। आइतबार गोसानी रोडस्थित आमन्त्रण भवनमा यो बैठक आयोजना गरिएको थियो।यस बैठकमा तृणमूल नेता

नेपाल

नेपालको जलविद्युत क्षेत्रमा १३ खर्बभन्दा बढी लगानी

काठमाडौं: नेपालको जलविद्युत क्षेत्रमा हालसम्म १३ खर्ब १० अर्ब रुपैयाँभन्दा बढी लगानी भएको एक अध्ययनले देखाएको छ। स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल ९इप्पान० र बिएफआइएस प्रालिले

नेपाल

निर्वाचन अवधिमा नेपाली सेनाले यसरी गर्दैछ सुरक्षा व्यवस्थापन

काठमाडौँ। आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि सरकारले बाहिरी सुरक्षा व्यवस्था गर्न सेनालाई परिचालन गर्ने निर्णय गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मंसिर ११ गते निर्वाचनको सुरक्षामा