Day: जनवरी 17, 2026

टीआरआई अभिलेखालय…
अभिलेखहरू
नार्थ बंगाल

स्थिरता र जनकेन्द्रित शासनको नयाँ अध्यायको सुरुवात: हर्षवर्धन श्रृंगला

दार्जिलिङ: पश्चिम बंगाल राज्यका राज्यसभा सांसद हर्षवर्धन श्रृंगलाले सामाजिक संजाल मार्फत महाराष्ट्र बीएमसी निर्वाचनमा ऐतिहासिक जीत हासिल गर्ने मुख्यमन्त्री देवेन्द्र फडणवीस,भारतीय जनता पार्टी र यसका गठबन्धन

सिक्किम

बजारमा परेवाहरू अचानक मर्न थाले, पशु चिकित्सा टोलीद्वारा छानबिन सुरु

नाम्ची: नाम्ची बजार क्षेत्रमा परेवाहरू अचानक मर्न थालेपछि स्थानीयवासीहरू अचम्भित बनेका छन्। घटनाबारे सूचना प्राप्त हुनासाथ पशुपालन तथा पशु चिकित्सा सेवा विभागको टोलीले तत्काल प्रभावित क्षेत्रको

राष्ट्रिय

गंगासागरमा प्रशासनिक व्यवस्थाको उच्च प्रशंसा

कोलकाता: मकर संक्रान्तिमा पवित्र स्नान गरेपछि लाखौं तीर्थयात्रीहरू घर फर्किरहेका छन्। पवित्र स्नान सम्पन्न भएपछि, बाबुघाटमा फर्कने तीर्थयात्रीहरूको भीड लागेको छ। गंगासागरमा पवित्र स्नान गरेपछि भक्तजनहरू

करियर/रोजगार

नक्कली विश्वविद्यालयहरूमा भर्ना हुनबाट सावधान रहने सीबीएसई ले जारी गर्‍यो प्रमुख चेतावनी

कोलकाता: केन्द्रीय माध्यमिक शिक्षा बोर्ड (सीबीएसई) ले कक्षा १० र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई एउटा महत्त्वपूर्ण सूचना जारी गर्दै नक्कली विश्वविद्यालय र शैक्षिक संस्थाहरूबाट सावधान रहन

उत्तर-पूर्व

मेघालय: बंगलादेशबाट माछाको अवैध आयातमा प्रतिबन्ध

शिलांग: पूर्वी पश्चिम खासी हिल्सका जिल्ला मजिस्ट्रेटले बंगलादेशबाट अवैध रूपमा आयात गरिएका माछाको ढुवानी, भण्डारण, बिक्री वा वितरणमा प्रतिबन्ध लगाएको छ।धारा १६३ बिएनएसएस अन्तर्गत पारित निषेधात्मक

सिक्किम

मुख्यमन्त्रीले ‘एस्पायरिङ लिडर अवार्ड’ को लागि राज्यवासीहरूलाई दिए हार्दिक बधाई

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले राष्ट्रिय स्टार्टअप दिवस २०२६ मा ‘एस्पायरिङ लिडर अवार्ड’ ले पुरस्कृत बनेकोमा राज्य वाणिज्य एवं उद्योग विभाग, उद्यमी समुदाय र सिक्किमका सबै सरोकारवालाहरूलाई

नार्थ बंगाल

सांसद विष्ट प्रधानमन्त्रीसँग भर्चुअल माध्यमबाट सहभागी

दार्जिलिङ: आज दार्जिलिङ लोकसभा सांसद राजु विष्टले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भर्चुअल माध्यमबाट सहभागी भई भारतको पहिलो वन्दे भारत स्लीपर ट्रेनको उद्घाटन गर्न र पश्चिम बंगालमा ₹३,२५०

सिक्किम

मङ्गनमा ७७औँ गणतन्त्र दिवस तयारीको समीक्षा बैठक सम्पन्न

मङ्गन: मङ्गन जिल्लाका जिल्लापाल अनन्त जैनको अध्यक्षतामा आज आगामी ७७औँ गणतन्त्र दिवस समारोहको तयारीका लागि समन्वय बैठक आयोजना गरिएको छ। बैठकमा एसडीएम सन्दीप कुमार, एएसपी बिजय

कोलकाता समाचार

दोस्रो हुगली पुल ८ घण्टा बन्द रहने

कोलकाता: हावड़ा र कोलकातालाई जोड्ने दोस्रो हुगली पुलको मर्मत कार्य भइरहेको छ। यसको एक भागको रूपमा, दोस्रो हुगली पुल (विद्यासागर) मा सवारी साधनको आवागमन फेरि ८

राष्ट्रिय

भारतको पहिलो वन्दे भारत स्लीपर रेल सेवा सुरु, प्रधानमन्त्री मोदीद्वारा उद्घाटन

मालदा: भारतमा लामो दूरीको यात्रालाई सहज बनाउने उद्देश्यले पहिलो वन्दे भारत स्लीपर रेल सेवा सुरु गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम बंगालको मालदाबाट उक्त रेललाई हरियो

खेलकुद

डायना पुंडोलेद्वारा इतिहास रचना, अन्तर्राष्ट्रिय फरारी रेस जित्ने पहिलो भारतीय महिला

मुम्बई: पुणेकी ३२ वर्षीया रेसर डायना पुंडोलेले अन्तर्राष्ट्रिय मोटरस्पोर्टमा नयाँ इतिहास रचेकी छन्। फरारी क्लब च्यालेन्ज मिडिल ईस्टमा फरारी २९६ च्यालेन्ज कार चलाउँदै उनले यस प्रतियोगितामा

खेलकुद

मिरा एण्ड्रीवाले जितिन् एडिलेड इण्टरनेशनलको खिताब

केनबरा: रुसका युवा खेलाड़ी मिरा एण्ड्रीवाले एडिलेड इण्टरनेशनल टेनिस टुर्नामेण्टको खिताब जितिन्। विश्वकी दुई सर्वश्रेष्ठ युवा खेलाड़ीहरूबीच खेलिएको फाइनलमा १८ वर्षीय एण्ड्रीवाले १९ वर्षीय क्यानाडाकी खेलाड़ी