
अन्तर्राष्ट्रिय
अमेरिकामा देशव्यापी उडान अवरोधको असर कायमै, १५ हजारभन्दा बढी उडान रद्द
न्यू योर्क: अमेरिकामा देशव्यापी रूपमा हवाई उडान रोकिएको घटनाको असर अझै सामान्य हुन सकेको छैन। करिब चार घण्टासम्म देशभरका उडान रोकिएपछि उत्पन्न अवरोधका कारण हजारौँ उडान



